नसजिउ देखिसकेँ नाङ्गिएकी तिमी । - Loksewa Quiz

Loksewa Quiz

Loksewa Quiz, Loksewa IQ, Loksewa Aayog Question Paper

Breaking News

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, September 29, 2013

नसजिउ देखिसकेँ नाङ्गिएकी तिमी ।

नसजिउ देखिसकेँ नाङ्गिएकी तिमी ।
मञ्चमा अडिग नेपच्यमा बाङ्गिएकी तिमी ।

न ओत, न छाँया, न सुगन्ध छ कुनै
क्याक्टसझैँ क्या सारो झाङ्गिएकी तिमी।

सौन्दर्यको बजारमा बिज्ञापित हुन
मूल चोकमा तूलजस्तै टाङ्गिएकी तिमी।

तिम्रो पछ्यौरीको अब के नै मूल्य रह्यो ?
मान्छेपिच्छे सबैसँग उदाङ्गिएकी तिमी।

नक्कली ताप अब देखाइ के गर्छयौ ?
बुझिसक्यो 'नादिर'ले शीताङ्गिएकी तिमी ।।

भोजराज शर्मा 'नादिर'
धम्बोझि, १,नेपालगञ्ज


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages