मुटू झिकी पातमा राख्छु कस्को नभन्नु ! - Loksewa Quiz

Loksewa Quiz

Loksewa Quiz, Loksewa IQ, Loksewa Aayog Question Paper

Breaking News

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, September 3, 2013

मुटू झिकी पातमा राख्छु कस्को नभन्नु !

मुटू झिकी पातमा राख्छु कस्को नभन्नु !
तिम्रै चिनो हातमा राख्छु कस्को नभन्नु !


बिचलित मनको पिडा खोल्या तिम्लाइ
चिठ्ठि पत्र खातमा राख्छु कस्को नभन्नु !!

चोखो प्रेम भुल्दै जब टाढा जान्छौ तिमी
गुनासो म बातमा राख्छु कस्को नभन्नु !
!!


तिम्रै निम्ति पागल जस्तै लड्दै हिड्ने म
रूने आँखा रातमा राख्छु कस्को नभन्नु !!!!


हुँदा मुल्य बिहिन सारा तिम्रै खातिर 
यो मुटू सौगातमा राख्छु कस्को नभन्नु !!!!!

मुटू झिकी पातमा राख्छु कस्को नभन्नु !
तिम्रै चिनो हातमा राख्छु कस्को नभन्नु !

सौगात मात्र

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages